पर्वत अस्पतालमा २० रुपैयाँको टिकट काटेर मानसिक रोगको उपचार

फागुन ८, २०७६ पर्वत : पर्वत जिल्लाका बिरामीहरू सामान्य रोगको उपचारका लागि पनि पोखरा पुगे भने डाक्टरलाई भेट्नको लागि लिएको टिकटको मूल्य मात्र पाँच सयदेखि आठ सय रुपैयाँसम्म तिर्नुपर्छ। त्यसपछि हुने उपचार खर्च अनि पोखराको महँगो बसाइँका कारण उपचार गराउन पुगेको मान्छे ऋणमा पर्नुपर्ने बाध्यता छ। यही अवस्थाको अन्त्य गर्न भन्दै पर्वत जिल्लामा रहेका सरकारी … Continue reading पर्वत अस्पतालमा २० रुपैयाँको टिकट काटेर मानसिक रोगको उपचार